एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई अत्यावश्यक उपकरण प्रदान गर्ने

लण्डन् । गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई अत्यावश्यक उपकरण सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघले परोपकारी कार्य अन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रलाई अत्यावश्यक उपकरण तथा सामाग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रम भएको संघले जनाएको छ । आगामी विहिवार गैरआवासीय नेपाली संघको सचिवालय, बालुवाटारमा ती सामाग्री हस्तान्तरण गर्ने तयारी गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष पदाधिकारी … Continue reading एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई अत्यावश्यक उपकरण प्रदान गर्ने